मेरो नाम कृष्ण खत्री हो, म सुर्खेत–२ बाट आगामी प्रतिनिधिसभा निर्वाचन को लागि स्वतन्त्र उम्मेदवार बनेको छु

Phone

+9779868296823

Website

https://krishnakhatri.com.np

Address

Birendranagar, Surkhet

Social Links

यो पृष्ठ Birendranagar नगरपालिका–१ को समस्या, आवश्यकता, र विकास योजनाबारे जानकारीका लागि हो। यहाँ म तपाईँको समस्यालाई सुन्नेछु, समाधानका उपाय प्रस्ताव गर्नेछु, र जहाँ सक्दिन त्यहाँ स्पष्ट जानकारी दिनेछु। तपाईँको ward को हरेक आवाज यहाँ बुझ्न पाइनेछ। This page is dedicated to the problems, needs, and development plans of Birendranagar Municipality Ward 1.Every voice from your ward will be heard here

Your experience on this site will be improved by allowing cookies. Cookie Policy