मेरो नाम कृष्ण खत्री हो, म सुर्खेत–२ बाट आगामी प्रतिनिधिसभा निर्वाचन को लागि स्वतन्त्र उम्मेदवार बनेको छु

Phone

+9779868296823

Website

https://krishnakhatri.com.np

Address

Birendranagar, Surkhet

Social Links

Service

युवालाई सीप र प्रशिक्षणमा पहुँच दिने, उद्यमशीलता प्रवर्द्धन गर्ने

चुनाव जितेपछि म सुर्खेत–२ का युवाहरूलाई आधुनिक सीप विकास र व्यावसायिक प्रशिक्षणमा सजिलो पहुँच दिनेछु। युवा उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्टअप, व्यवसायिक तालिम र अवसर निर्माण गर्ने कार्यक्रम सञ्चालन गरिनेछ। यसले युवाहरूलाई आत्मनिर्भर बनाउने, रोजगारीका अवसर सिर्जना गर्ने र स्थानीय आर्थिक विकासमा योगदान पुर्‍याउनेछ।

Share

Leave a comment

Your email address will not be published. Required fields are marked *

Your experience on this site will be improved by allowing cookies. Cookie Policy